Computer Operator सामान्य ज्ञान 2
Home/Computer Operator / Computer Operator सामान्य ज्ञान 2
Computer Operator सामान्य ज्ञान 2

Computer Operator सामान्य ज्ञान 2

92
Created on By d1fc24ac8acaaa68233d8b9cae082b60Kushwahasir

Computer Operator सामान्य ज्ञान 2

1 / 24

हाम्रो शरिरमा कत्ति प्रतिशत Protein को मात्र हुने गर्छ ?

2 / 24

Fat soluble Vitamin हरु के के हुन् ?

3 / 24

लच्छवि कालका आदि पुरुष भनेर कसलाई चिनिन्छ?

4 / 24

शनिवार विदा दिने चलन कसले चलाए ?

5 / 24

तिलिचो ताल कति उचाइमा रहेको छ ?

6 / 24

Shey Phoksundo तालको गहिराई कत्ति हो ?

7 / 24

सबै भन्दा बढि Density भएको ग्रह कुन हो?

8 / 24

शब्द विद्या ग्रन्थका लेखक को हुन् ?

9 / 24

लच्छवि कालका अन्तिम राजको हुन् ?

10 / 24

महेन्द्र तालको क्षेत्रफल कति रहेको छ ?

11 / 24

पारिस्थितिक पद्धति (Ecosystem) शब्द प्रयोगमा ल्याउने पहिलो व्यक्तिको हुन् ?

12 / 24

Shey Phoksundo तालको आकार कस्तो छ ?

13 / 24

वातावरण संरक्षण ऐन (Environment Conservation Act)  कहिले राजपत्रमा प्रकाशन गरियो?

14 / 24

रारा तालको आकार कस्तो छ ?

15 / 24

A+B ले कुनै काम 12 दिनमा, B+C ले सोही काम 15 दिनमा र C+A ले उक्त काम 20 दिनमा गर्छन् भने तिनै जना मिलेर उक्त काम कति दिनमा गर्छन होला?

16 / 24

बैरा वैज्ञानिक भनेर कुन वैज्ञानिकलाई चिनिन्छ?

17 / 24

भण्डारखाल पर्वको राज खोल्ने व्यक्ति को थिए?

18 / 24

मरुभुमि नभएको एकमात्र महादेश कुन हो ?

19 / 24

Titans कुन जीवाणुको कारणले गर्दा हुन्छ?

20 / 24

भगवान कृष्णको पत्‍नीको नाम के हो ?

21 / 24

नेपालले UNO को सदस्ता कहिले प्राप्‍त गरेको थियो?

22 / 24

२१ दिन ७० सम्मका सबै जोड (Even) संख्‍याको sum निकाल्नुहोस् ।

23 / 24

५० मिटर अग्‍लो पर्खालमा एउटा कमिला दिनमा ५ मिटर चड्छ र रातमा २ मिटर झर्छ भने उक्त पर्खाल चढ्न कमिलालाई कति समय लाग्‍यो ।

24 / 24

24 वटा कलम 30 कपी र 42 किताब बढीमा कति जनालाई बराबर संख्यामा बाड्न सकिन्छ ?

Your score is

The average score is 40%

0%

Computer operator Videos link :

Compute operator सामान्य ज्ञान 1 link

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!!